देश - दर्पण संसार

देश

  • कोरोना संक्रमितको संख्या ७ हजार नाघ्यो, एक हजार एक सय ६७ निको भए
  • कुवेतबाट फर्किएका तीनसय नेपालीमध्ये सबैजना महिला
  • असार १ गतेदेखि कार्यालयहरु दुई ‘सिफ्ट’, मोटरसाइकलमा दुई जना चढ्न नपाइने

    सरकारले ‘प्याकिङ’ र ‘टेक अवे’ सेवा दिनेगरी रेस्टुरेन्टहरु खुला गर्ने तर होटल तथा ‘नाइट’ क्लबहरु खुल्न नदिइने पनि जनाएको छ ।

  • रूपन्देहीको कान्छीबजार पाँच जनाको सामूहिक हत्या, एक जना पक्राउ

    अभियुक्त पनि सोही फाराममा काम गर्ने सोही समूहकै रहेको र उनी हत्यापछि फरार थिए ।"

  • लकडाउन चरणबद्ध रुपमा खुकुलो बनाउने तयारी

    समितिले कोरोना भाइरसका सयभन्दा कम सक्रिय केस भएका जिल्लामा छोटो दूरीका यात्रुवाहक सवारी सञ्चालन गर्ने प्रस्ताव गरेको हो ।

  • अन्त्येष्टिपछि कोरोना संक्रमण पुष्टि, मृतकको टोलमा त्रास

    कोरोनाको रिपोर्ट नआउँदै परिवारका सदस्यलाई शव दिएर अन्त्येष्टि भएपछि अहिले मृतकको टोलमा त्रास फैलिएको छ ।

  • युएईबाट १६८ र म्यान्मारबाट २६ नेपालीलाई स्वदेश ल्याइयो
  • नेपालमा कोरोनाका कारण थप एक जनाको मृत्यु, २०१ जनामा संक्रमण