देश - दर्पण संसार

देश

  • चितवनमा प्रधानन्यायाधीश राणाको पुत्ला जलाइयो
  • रेडपाण्डाको छाला र भालुको पित्तसहित तीन तस्कर सार्वजनिक
  • सुजिताको शव सेप्टिक ट्यांकीमुनी गाडेको अवस्थामा फेला, पाँच बर्षीय छोराले खुलाए हत्याको रहस्य

    गत जेठ २० गतेदेखि हराईरहेकी महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नम्बर ७ भ्रमरपुराकी सुजिता ठाकुरको शव सेप्टिक ट्यांकीमुनी गाडेको अवस्थामा फेला परेको छ ।

  • सुरभी फाउन्डेसनका अध्यक्ष कविन शाक्यको अगुवाइमा धादिङमा राहत वितरण

    सुरभी फाउन्डेसनका अध्यक्ष एवम नेपाली कांग्रेसका युवा नेता कविन रत्न शाक्यको अगुवाइमा धादिङको गजुरी गाउँपालिका–१ आदामारा आसपासका विपन्न तथा चेपाङ समुदायलाई राहत वितरण गरिएकोछ ।"""

  • मेलम्चीको बाढीग्रस्त क्षेत्रमा प्रधानमन्त्री ओली, बस्ती सार्न सुझाव

    प्रधानमन्त्री केपी शर्मा ओलीले विपदबाट जनधनको दीर्घकालिन सुरक्षा गर्नका लागि सुरक्षित स्थानमा एकिकृत वस्ती निर्माण गरिनुपर्ने बताएका छन् ।

  • प्रधानमन्त्रीले खुलाए आफ्नो दोस्रो मृगौला प्रत्यारोपण स्वदेशमै सफल हुनुको कारण

    प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का कुलपति केपी शर्मा ओलीले प्रकृति प्रदप्त साधन स्रोत र पुर्वजका ज्ञानलाई उपयोग गर्न सके विश्वस्तरकै आविष्कार गर्न नेपाली वैज्ञानिकहरु सक्षम रहेको बताएका छन् ।

  • राष्ट्रियसभामा १६ अध्यादेश पेश हुँदा विडारी जंगिए
  • संचारकर्मी अधिकारीको पहलमा कुलमायाका परिवारले नयाँ घर पाउने