देश - दर्पण संसार

देश

  • बालुवाटार जग्गा प्रकरण: दीप बस्न्यातलाई रिहा गर्न आदेश, शोभाकान्त छुटेनन्
  • कोभिडबाट १२ शिक्षकले गुमाए ज्यान, मृतकका परिवारलाई १० लाख दिन मञ्चको माग
  • आइतबारदेखि निषेधाज्ञा थप कडाई, सरकारी गाडी पनि होल्डमा

    कोरोना भाइरसको नियन्त्रणका लागि भन्दै आइतबारदेखि उपत्यकामा जारी निषेधाज्ञा थप कडाई गरिने भएको छ ।"

  • नेपालसँग सीमा जोडिएका भारतका २२ वटा नाका बन्द गर्न सिफारिस

    कोरोनाभाइरस संक्रमणको स्थिती जटिल बन्दै गएको निष्कर्ष निकाल्दै कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले भारतसँग जोडिएका २२ वटा नाका बन्द गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।"

  • यी हुन् निषेधाज्ञा जारी गरिएका जिल्लाहरु

    कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा विहीबार विहानदेखि निषेधाज्ञा लागू भएको छ ।

  • लकडाउन भन्दा खुकुलो देखियो निषेधाज्ञा, कतै ट्राफिक जाम !

    कोरोना संक्रमणको दोस्रो लहर रोक्न काठमाडौं उपत्यकामा जारी गरिएको पहिलो दिनको निषेधाज्ञामा सडकमा न्यून मात्रामा सवारी साधन गुडेका छन् । सार्वजनिक यातायातका साधन सञ्चालन भएनन् ।

  • पूर्वरानी कोमललाई प्लाज्मा थेरापीको तयारी, पूर्वराजा ज्ञानेन्द्र र प्रेरणाको अवस्था सामान्य
  • दुई नेतामा कोरोना देखिएपछि प्रधानमन्त्री कन्ट्याक्ट ट्रेसिङमा