देश - दर्पण संसार

देश

  • ललिता निवास जग्गा प्रकरणमा मुख्य बिचौलियासहित ३२ जना अझै फरार
  • नेपालमा कोरोनाको तेस्रो लहर फैलिने जोखिम, संक्रमण दर फेरि बढयो
  • ‘ओली सरकारले नियुक्त गरेका संवैधानिक निकायका ५२ पदाधिकारी अवैधानिक’

    केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका संवैधानिक निकायका ५२ जना पदाधिकारी आफ्नो पदमा कार्यरत रहनु अवैधानिक हुने भन्दै सर्वोच्च अदालतमा पुरक निवेदन पेश भएको छ । वरिष्ठ अभिवक्ता ओमप्रकाश अर्यालले निवेदन पेश गरेका हुन् ।

  • सांसदहरूको नाममा झण्डै ६ करोड बढी रकम निकासा हुँदै

    सांसदहरूको नाममा झण्डै ६ करोड बढी रकम आज–भोलिमै निकासा हुँदैछ । जेठ ८ को मध्यराति प्रतिनिधिसभा विघटनसँगै २७१ सांसदको पद गुमेको थियो ।

  • काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो, पसलहरु बेलुका ७ बजेसम्म खुल्ने

    कोभिड–१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी नाम मात्रको निषेधाज्ञालाई साउन १० गतेसम्म थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्ला प्रशासनहरुको संयुक्त बैठकले दश दिन निषेधाज्ञा थप गर्दै प्रावधानलाई थप खुकुलो बनाउने निर्णयसमेत गरेको छ ।

  • प्रधानमन्त्रीमा शेर बहादुर देउवा र चार मन्त्रीले लिए शपथ

    राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई पद तथा गोपनियताको सपथ गराएकी छन् । देउवासँगै पहिलो चरणमा चार मन्त्रीले पनि शपथ लिएका छन् ।

  • चितवनमा प्रधानन्यायाधीश राणाको पुत्ला जलाइयो
  • रेडपाण्डाको छाला र भालुको पित्तसहित तीन तस्कर सार्वजनिक