दर्पण बिशेष - दर्पण संसार

दर्पण बिशेष

  • बेलायतस्थित आध्यात्मिक योग समूहद्वारा नेपालका संघसंस्थालाई सहयोग प्रदान
  • कोरोना भाइरसबारे अर्को खतरनाक तथ्य बाहिरियो
  • रसुवागढि नाका एकतर्फी सञ्चालनमा

    पहिलाे पटक साेमवार चिनियाँ पक्ष कै चार वटा गाडिमा एक सय २० टन सामान नेपाल भित्रने छन । असार १० गते मितेरी पुलमा भएकाे बैठकमा चिनियाँ पक्षबाट नेपाल ल्याउने सामान चिनले आफ्नै कन्टेनर चालक र लेवर प्रयोग गरि मितेरी पुल सम्म ल्याईदिने सहमति भएपछि अनलाेड भएका समान लिने चालक र सहयाेगि काे काेराेना परिक्षण अनिवार्य हुनुपर्ने प्रस्ताव चिनले राखेकाे थियाे

  • युएईबाट २० चार्टर उडान मार्फत ३५ सय नेपालीहरु स्वदेश फर्किए

    कोरोना भाइरसको महामारीका कारण विभिन्न देशमा अलपत्र परेका आफ्ना नागरिकहरुलाई उद्धार गर्ने सरकारको निति अनुसार दुतावासको समन्वय र सहजिकरणमा प्राथमिकताका आधारमा चार्टर्ड उडान मार्फत स्वदेश फर्किएका हुन

  • किन बढ्दै छ नैराश्यता युवा पुस्तामा फेशबुकमा लाइभ गरेर आत्महत्या गर्ने प्रवृति पनि वढ्दो

    जिवनलाई नै अप्राकृतिक अन्त्य गर्नु परिवारजनमा पिडा त छदैछ तर देशको लागि पनि होनहार युवा पिढीले आत्महत्या गर्नु पक्कै राम्रो होइन । हुनत यो समस्या नेपालमा मात्रै होइन र पनि युवाका मानसिक तनावलाई कम गर्न सरकार र समाज सारथी हुन सक्छ

  • कोरोना प्रभावितको साहारा बन्दै बाग्लुङका टंक सापकोटा १० हजार पोर्चुगिजलाई निःशुल्क खाना खुवाउने

    सापकोटाले उक्त अभियानका लागि घुम्ती शिबिरकै रुपमा खाना पकाउने ब्यबस्था मिलाएका छन् । जसका लागि ३१ हजार युरो अर्थात् झण्डै ४१ लाख नेपाली रुपैयांको लागतमा पिज्जा पकाउने चुल्हो (र्फोनो) खरिद गरि मोबाईल चुल्हो कै रुपमा सञ्चालनमा ल्याएका छन्

  • एमाले ब्यूँताउन खोज्नेहरु सबै पूर्व एमाले समर्थक, दर्तामा लैजानु रहस्यपूर्ण
  • पर्यटनमन्त्री भट्टराई बोल्दाबोल्दैको भर्चुअल मिटिङमा पोर्न भिडियो प्ले !