दर्पण बिशेष - दर्पण संसार

दर्पण बिशेष

  • टीका लगाइमाग्ने पश्चिम, लगाइदिने पूर्व फर्कनुपर्नेः आशीर्वाद दिंदा पढनुहोस यस्तो मन्त्र
  • नेपालमा जस्तैगरी इरानमा पनि जमरा उमार्ने चलन
  • गोबिन्द केसीसँग जिस्कँदै छ सरकार

    सरकारलाई गाह्रो पर्ला !""

  • समान शिक्षामा तेस्रोलिङ्गीलाई असमान व्यवहार

    हजारौं संख्यामा यस सुदायका व्यक्तिहरुले आफ्नो पहिचान खुलाएर समाजमा स्थापित हुन सकेका छैनन ।

  • एनआरएनए अभियन्ता विनय अधिकारीलाई जनसम्पर्क समिति बेलायतको सम्मान

    अधिकारीले नेपालको चितवन जिल्लास्थित इच्छाकामना गाउँपालिकाको वडा नम्बर २, ४ र ५ का चेपाङ समुदायमा पुगेर राहत वितरण गर्न सफल हुनुभएको थियो । पाँच हजार पाँच सय भन्दा बढी जनसंख्या रहेको चेपाङ बस्तीमा कोभिड १९ का कारण समस्यामा परेको चेपाङ समुदायलाई जनसम्पर्क समिति बेलायतबाट संकलन गरि पठाएको रकम वितरण गर्दै महत्वपूर्ण योगदान पुर्याउनुभएको थियो

  • कोरोना कहर

    सामाजिक दुरी कायम गर्न टेण्टमा कैदीबन्दी

  • सस्तो लोकप्रिय एजेन्डाले एनआरएनए चल्दैन
  • बार्सिलोना छाड्ने तयारीमा लागेका मेस्सीलाई कति सहज ?