दर्पण बिशेष - दर्पण संसार

दर्पण बिशेष

  • युएईबाट २० चार्टर उडान मार्फत ३५ सय नेपालीहरु स्वदेश फर्किए
  • किन बढ्दै छ नैराश्यता युवा पुस्तामा फेशबुकमा लाइभ गरेर आत्महत्या गर्ने प्रवृति पनि वढ्दो
  • कोरोना प्रभावितको साहारा बन्दै बाग्लुङका टंक सापकोटा १० हजार पोर्चुगिजलाई निःशुल्क खाना खुवाउने

    सापकोटाले उक्त अभियानका लागि घुम्ती शिबिरकै रुपमा खाना पकाउने ब्यबस्था मिलाएका छन् । जसका लागि ३१ हजार युरो अर्थात् झण्डै ४१ लाख नेपाली रुपैयांको लागतमा पिज्जा पकाउने चुल्हो (र्फोनो) खरिद गरि मोबाईल चुल्हो कै रुपमा सञ्चालनमा ल्याएका छन्

  • एमाले ब्यूँताउन खोज्नेहरु सबै पूर्व एमाले समर्थक, दर्तामा लैजानु रहस्यपूर्ण

    कार्यसमितिमा जनजाति, दलित, मधेसी, महिलाहरु राखेर समावेशी बनाउन खोजेको देखिन्छ ।

  • पर्यटनमन्त्री भट्टराई बोल्दाबोल्दैको भर्चुअल मिटिङमा पोर्न भिडियो प्ले !

    अनधिकृत रुपमा भर्चुअल मिटिङमा प्रवेश गरेका ‘ह्यारिस’ नामको आईडीबाट पोर्न भिडियो बजेको बताइएको छ ।

  • सेप्टेम्वर १९ बाट कोराना आतंक अन्त्य : क्षमता ढकाल

    ट्यारो कार्डबाट भविष्य थाहा पाउन प्रत्यक्ष भेटघाट वा सम्वन्धित व्यक्तिको व्यत्तिगत विवरण भनेर फोनबाट पनि यो सेवा लिन सकिने उनको भनाई छ । अधिकांश शुभचिन्तकहरु फोनबाटनै उक्त सेवा लिइरहेका छन

  • मनीषाको बहानामा एउटा देशको सम्प्रभुतामाथि औँला देखाउने ?
  • एक गाविस सचिबको कमाइ २६ करोड !