दर्पण बिशेष - दर्पण संसार

दर्पण बिशेष

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्धारा राजीनामा
  • मन्त्रिपरिषद्को बैठक आज ४ बजे बस्ने
  • नेपाल पत्रकार महासंघको पदाधिकारी बैठक सम्पन्न

    सम्भावित जोखिमबाट सञ्चारक्षेत्रलाई जोगाउँदै पत्रकारले कोभिड महामारीका बीचमा पनि निर्वाध र सहजरुपमा काम गर्ने वातावरण निर्माणका लागि महासंघले सरकारसँग विशेष आग्रह गरेको छ । सञ्चार क्षेत्रमा स्वास्थ्य सामग्रीको सहज उपलब्धता, खोप लगाउन छुटेका पत्रकारलाई तत्काल खोप लगाउने व्यवस्था मिलाउन र कोभिडविरुद्धको लडाइमा अग्रभागमा रहेर काम गर्ने पेशाकर्मीका नाताले विशेष प्रोत्साहन गर्न महासंघ विशेष आग्रह गर्दछ

  • प्रदेशमा मुख्यमन्त्रीहरुलाई कुर्सी जोगाउन धौधौ

    गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । बिहीबार कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सांसद्हरूको हस्ताक्षरसहितको अविश्वास प्रस्ताव प्रदेशसभामा सचिव हरिराज पोखरेल समक्ष पेश गरेका छन् ।

  • अब अनलाइन संचारमाध्यमहरु नवीकरण गर्नु नपर्ने

    अनलाइन संचारमाध्यम हरेक बर्ष नवीकरण गर्नुपर्ने प्रावधान सर्वोच्च अदालतले खारेज गरेको छ ।"

  • लोकतान्त्रिक आन्दोलनको इतिहासकै मानक गिरीराजकुमारी अब सम्झनामा मात्र

    नेपाली प्रजातान्त्रिक आन्दोलनका अथक योद्वा बौद्धिक नेपाली कांग्रेसकी नेतृ गिरीराजकुमारी प्रसाईंको निधनपछि उनलाई लोकतान्त्रिक आन्दोलनको इतिहासकै मानक व्यक्तित्वका रूपमा स्मरण गरिएको छ ।

  • एनआरएनए यूकेको छैठौं काउन्सिल बैठकमा चर्काचर्की ! उपाध्यक्षहरुद्वारा बहिष्कार
  • एनआरएनए यूकेको छैठौं काउन्सिल बैठकमा चर्काचर्की ! उपाध्यक्षहरुद्वारा बहिष्कार