सिफारिस गरिएका तीन जनामध्ये एक जनालाई मन्त्रीपरिषद्को बैठकले चार वर्षका लागि खेलकुद परिषद्को सदस्यसचिव नियुक्त गर्नेछ ।
लकडाउनका कारण सहर भन्दा बाहिर जान नपाएका नेपालीहरुलाई एकतामा बाधिने, खेलडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले समाजसेबी , एनआरएन साईप्रसका संरक्षक , निकोसिया फुटबल क्लबका म्यनेजर सुबास मल्ल , निकोसिया क्लबका क्यप्टेन द दिपेश , युवा समाजसेबी बिकास श्रेष्ठ , बिरेन भट्ट आयानापाका क्यप्टेन सरोज नेपाल लगाएतको विशेष पहलमा आईतवार खेल सम्पन्न भएको थियो भने खेलको प्रत्यक्ष प्रसाण साईप्रस नेपाल डटकमले आफनो अनलाईन फेसबुक पेजबाट गरेको थियो
युइएफएले च्याम्पियन्स लिग र युरोपा लिगका यो सिजनका बाँकी खेल आउँदो अगस्टमा सम्पन्न गर्ने अपेक्षा गरेको छ ।
जाली पासपोर्ट तथा अध्यागमन कानुनअनुसार ६ महिनाको जेल सजाय पाएका रोनाल्डिन्हो ३२ दिनमै रिहा भएका हुन् ।