खेलकुद - दर्पण संसार

खेलकुद

  • फाइनल हारेपछि धुरुधुरु रोए नेइमार
  • रमेशकुमार सिलवाल फेरि राखेपको सदस्यसचिव नियुक्त
  • खेलकुद परिषद्को सदस्यसचिवमा पहिलो पटक खुल्ला प्रतिस्पर्धा, २७ जनाको आवेदन

    सिफारिस गरिएका तीन जनामध्ये एक जनालाई मन्त्रीपरिषद्को बैठकले चार वर्षका लागि खेलकुद परिषद्को सदस्यसचिव नियुक्त गर्नेछ ।

  • साईप्रसमा लकडाउन खुकुलो पश्चाप्त पहिलो पटक नेपालीहरुद्धारा फुटबल प्रतियोगिता सम्पन्न

    लकडाउनका कारण सहर भन्दा बाहिर जान नपाएका नेपालीहरुलाई एकतामा बाधिने, खेलडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले समाजसेबी , एनआरएन साईप्रसका संरक्षक , निकोसिया फुटबल क्लबका म्यनेजर सुबास मल्ल , निकोसिया क्लबका क्यप्टेन द दिपेश , युवा समाजसेबी बिकास श्रेष्ठ , बिरेन भट्ट आयानापाका क्यप्टेन सरोज नेपाल लगाएतको विशेष पहलमा आईतवार खेल सम्पन्न भएको थियो भने खेलको प्रत्यक्ष प्रसाण साईप्रस नेपाल डटकमले आफनो अनलाईन फेसबुक पेजबाट गरेको थियो

  • अन्तर्राष्ट्रिय फुटबलमा कोरोना असर आगामी तीन वर्षसम्म पर्ने

    युइएफएले च्याम्पियन्स लिग र युरोपा लिगका यो सिजनका बाँकी खेल आउँदो अगस्टमा सम्पन्न गर्ने अपेक्षा गरेको छ ।

  • ब्राजिलका चर्चित फुटबल हस्ती रोनाल्डिन्हो जेलमुक्त

    जाली पासपोर्ट तथा अध्यागमन कानुनअनुसार ६ महिनाको जेल सजाय पाएका रोनाल्डिन्हो ३२ दिनमै रिहा भएका हुन् ।

  • प्रतिमा शेर्पा एसियाका प्रभावशाली व्यक्तिको सूचीमा
  • जापानमा हुन लागेको ओलम्पिक खेल पछाडि सर्ने