खेलकुद - दर्पण संसार

खेलकुद

  • कोरोना संक्रमितहरुका लागि चर्चित क्रिकेटर सन्दीप लामिछानेले शुरु गरे नयाँ अभियान
  • त्रिकोणात्मक टी-२० क्रिकेट : नेदरल्याण्ड्सलाई हराउँदै नेपालले चुम्यो उपाधि
  • इन्डियन प्रिमियर लिग नियमहरू परिवर्तन हुने

    विश्वको सबैभन्दा रोमान्चक लिग इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको १४औं संस्करण सुरु हुन अब केही दिन मात्र बाँकी छ । खेलका लागि हरेक टोलीले आफ्नो तयारीलाई तीव्र बनाएको छ ।

  • दार्जिलिङलाई पशुपतिनगर नकआउटको उपाधि, नेता खड्काले दिए बिजेतालाई प्रथम पुरस्कार

    पूर्वी इलामको पशुपतिनगरमा जारी चौथो पशुपतिनगर खुल्ला नकआउट फुटबल टुनामेन्टको उपाधि मित्रराष्ट्र दार्जिलिङको बिभागीय टिम प्रहरीले उचाल्न सफल भएको छ ।

  • नेपाल सुपर लिगमा यी हुन सर्वाधिक महंगा खेलाडी

    नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’ को खेलाडी लिलामी (अक्सन) सकिएको छ ।

  • टोकियो ओलम्पिक अन्योलमा

    जुलाई २३ बाट खेल हुने तालिका भएपनि धेरैले खेल रद्द गर्न सुझाव दिएका छन् । खेलसम्बन्धी संघसंस्थाले पनि निर्धारित समयमै खेल हुनेमा आशंका गरेका छन्

  • नेपालका सातै प्रदेशमा अन्तरराष्ट्रियस्तरको क्रिकेट रङ्गशाला
  • राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोरोना