पूर्व कप्तान खड्काले शुक्रबार बिहान पीसीआर परीक्षण गराएका हुन् । शुक्रबार नै उनमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
म्याराडोनाले ६०औं जन्म दिन समेत आइसोलेसनमा मनाएका थिए ।
अवार्डका लागि मनोनयनमा पर्नुभएका खेलाडीलाई मत दिन आइसिसीले आफ्नो वेभपोर्टलमा व्यवस्था गरेको छ
गत चैतमा सरकारले ‘लकडाउन’को घोषणा गरेसँग खेलकुद क्षेत्र ठप्प भएका थियो । जसमा फुटबल पनि परेको थियो ।