पूर्णिकाले तयार पारेको उक्त टिकटक भिडियो सामाजिक संजालमा भाइरल बनिरहेको छ ।
अमेरिकन आइडलमा आर्थर गनको नामबाट सहभागी दिवेशले आइडलको छनोट चरणदेखि नै निर्णायकको मत जित्दै आएका थिए ।
जोन डेन्भरको ‘टेक मी होम, कन्ट्री रोड्स’ बोलको गीत गाएर उनी आइडलको १८ औं सिजनको टप टेनमा पुगेका हुन् ।
गएको फेब्रअरीमा उनको स्वास्थ्यमा पुनः समस्या देखिएको थियो ।