स्वास्थकर्मी समेत रहेका निशान सिलवालको यो दोश्रो अभिनय हो । अध्ययनका सिलसिलाम अष्टेलिया बसोवास गर्दै आएका निशानले यो भन्दा अगाडि पनि एउटा म्युजिक भिडिया जिवन गितमा अभिनय गरिसकेका छन ।
दिपेन गुरुङले निर्देशन गरेको भिडियोमा सबै गायक गायिकाले अभिनय पनि गरेका छन् ।
विभिन्न सांस्कृतिक संघसंस्थामा आवद्ध उनी केन्द्रीय मगर संघ युके, युथ विभागका महासचिव पनि हुन ।"
पुप्रण प्रडक्सनले बजारमा ल्याएको गितलाई शुशिल गुरुङले सम्पादन गरेका छन ।