तुला
कर्णालीको यथार्थ जीवन दर्शाउने चर्चित नाटक ‘कर्नाली दख्खिन बग्दो छ’ र कर्णालीवासीको सपना देखाउने अर्को चर्चित नाटक ‘सुईना कर्नाली’का मुख्य कलाकार तथा पत्रकार सुमन मल्ल मधुमेह, बाथ र उच्च रक्तचापले थलिएका छन् ।
बदलिएको मौसमसँगै प्रेमिल बन्दै गइरहेको वातावरणकै बीच प्रेम तथा रोमान्सपूर्ण शब्दले भरिएको गीत ‘तिमीलाई देख्दा मात्र’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स गरेकी गायिका अञ्जु पन्तले दोस्रो विवाह गरेकी छिन् । एक बर्षदेखि सम्बन्धमा रहेकी अन्जुले थिर कोइरालासँग बुधवार विवाह गरेकी हुन् ।