कला / साहित्य - दर्पण संसार

कला / साहित्य

  • गायक रबिन बर्तौलाको माया लाउनै जानिनको चर्चा सुरु, सुधिर र बिनाको गज्जब अभिनय
  • रमेश दियालीको अंगालोमा सुन्दरी उषा
  • प्रविशा र सन्जिबको झिलीमिली तिहार 'साँझको बेला २' मा आशिष र नवराज

    प्रविशा र सन्जिबको झिलीमिली तिहार 'साँझको बेला २' मा आशिष र नवराज"

  • ह्याण्डसम मोडलद्धय आशिष र नवराज मिलेर ल्याए ‘सुन प्रिय’, भिडियोको सर्वत्र चर्चा

    ह्याण्डसम मोडलद्धय आशिष र नवराज मिलेर ल्याए ‘सुन प्रिय’, भिडियोको सर्वत्र चर्चा

  • कलाकार करुणा पाण्डे कांग्रेसको सक्रिय राजनीतिमा, महाधिवेशन प्रतिनिधि बन्ने तयारीमा

    करुणा पाण्डे उदयमान कलाकार हुन् । उनी व्यवसाय र कांग्रेसको राजनीतिमा पनि सक्रिय छिन् । नेविसंघमा सक्रिय राजनीति गर्दै कांग्रेसमा आएकी उनी १४औं महाधिवेशनमा एकाएक खोजिएको पात्रका रुपमा देखा परिन । काठमाडौंको क्षेत्रपाटीस्थित पब्लिक युथ क्याम्पसमा नेविसंघको इकाइ सह सचिब भएर अनुभव संगालेकी उनलाई कांग्रेसप्रति वाल्यकालदेखिकै मोह थियो । कांग्रेसप्रति उनको लगाव यस पटक नुवाकोट खरानीटारस्थित तादी गाउँपालिका–३ नम्बर वडाले सम्मान गरेको छ ।

  • १६ वर्षपछि ‘डाँडाको वरपीपल’मा देखिने भए भुवन र शिव

    निर्देशक शोभित बस्नेतको ३१ औं फिल्म ‘डाँडाको बरपीपल’मा अभिनेता भुवन केसी अनुबन्धित भएका छन् । निर्माण पक्षले भुवनलाई अनुबन्धित गर्दै फिल्म छायांकनको सेड्युल तय गरेको छ । दोस्रो लकडाउनका कारण फिल्मको छायांकन अगाडि बढ्न सकेको थिएन ।

  • टिकटकमा भाइरल गीत ‘फुर्के धागो २’मा नयन र अञ्जलीको दमदार डान्स
  • शिल्पा शेट्टीका पति राज कुन्द्रालाई न्यायिक हिरासतमा राखिने