एन.आर.एन.ए. - दर्पण संसार

एन.आर.एन.ए.

  • एनआरएनए अमेरिकाको महिला उपाध्यक्षमा दिक्षा वस्नेत
  • नेपाली जनसम्पर्क समिति क्यानडामा नयाँ कार्यसमिति गठन
  • नियतिकाे भरमा चलेकाे हाम्रो देश - बलराम अधिकारी

    हुन त कर्तव्य बिनाको अधिकार, उत्पादन बिनाको वितरण, योग्यता बिनाको आकाङ्क्षामा खडा भएको, सरकारलाई संकटको बेला सजिलो हुदैन। तर जब सवाल ज्यानको हुन्छ झुट बोलेर फाईदा हुदैन।

  • छाक कटाएर एनआरएनएले पठायो ५ सय ६० अक्सिजन सिलिण्डर

    गैरआवासीय नेपाली संघ (एनआरएनए) ले शुरु गरेको ’नेपालमा अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियानमार्फत नेपाल ल्याइएका ५ सय ६० अक्सिजन सिलिण्डर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

  • नेपालको कोरोना संकटबारे अमेरिकी संसदमा छलफलः ५ करोड ९० लाख डलर सहयोग !

    मेरिकी संसदमा अनियन्त्रित हुँदै गएको नेपालको कोरोना संकटबारे छलफल भएको छ । बुधबार अमेरिकी संसदको माथिल्लो सदन सिनेटअन्तर्गतको वैदेशिक मामिला समितिमा नेपालमा कोरोना भाइरसले पारेको असरबारे छलफल भएको हो ।

  • नेपालका संक्रमण बढेपछि एनआरएनएले देखायो उदारता: पठाउने भयो ठूलो राहत

    गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल करिब २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सम्बन्धी सामग्री नेपाल पठाउने निर्णय गरेको छ ।

  • न्युजर्सीबाट बेपत्ता नेपाली विद्यार्थी अजय शाहको शव नहरमा भेटियो
  • बेलायतमा विष्णु गुरुङले मेयर पदमा बाजी मारे