एन.आर.एन.ए. - दर्पण संसार

एन.आर.एन.ए.

  • तेश्रो पटक पनि पत्रकार महासंघ युरोपमा अध्यक्ष बन्ने दाउमा केजिन राई ! केन्द्र भन्छ नो चान्स् !!
  • नेपाल स्पेन समाज कोस्टाब्लाङका समाजद्वारा दर्पण सन्सार डटकममा छापिएको न्यूज प्रति असन्तुष्टि
  • नेपाल स्पेन समाज कोस्टाब्लाङका समाजद्वारा दर्पण सन्सार डटकममा छापिएको न्यूज प्रति असन्तुष्टि

    सम्वन्धित व्यत्ति वा समाजलाई हामीलाई प्राप्त टेलिफोन सूचना या अन्य आधारमा प्राप्त भएका सामाग्रिलाई प्रकाशित गरिएको जानकारी गराउँदछौ ।

  • गैर आवासीय नेपाली संघले यूकेकी अध्यक्ष र आइसीसी सदस्यलाई कार्वाही गर्न सक्ला ?

    आईसीसी सदस्य भक्त गुरुङ्गलाई एनआएनए यूकेकी अध्यक्ष पुनम गुरुङ्गले प्रवासी नेपाली एकता मञ्च यूकेका अध्यक्षका हैसियतमा एनआरएनएको पद र लोगोको दुरुपयोग गर्दै एउटा तथ्यहिन र भ्रामक व्यवहार गर्ने विद्रोहीलाई सर्मथन गरेको भन्दै पत्रकार सम्मेलनमै अध्यक्ष पुनम गुरुङ्गको चर्को बिरोध भएको थियो"

  • एनआरएनए स्पेनमा लफडा , एकलौटी निर्णय नर्गन चेतावनी

    आइसिसि स्पेनका संस्थापक सदस्य तथा एनआरएनए क्षेत्रीय समिति गठनका संयोजक विरेन्द्र श्रेष्ठले दिशाबिहिन र योजनाबिहिन तथा स्वेच्छाचारी ढंगबाट आफ्नो अनुकुलका केहि व्यक्तिहरुलाई मात्र समेटेर क्षेत्रीय कमिटि विस्तार गरेपछि एनआरएनए स्पेन विवादमा तानिएको हो

  • एनआरएनएले १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चालनमा ल्याउने

    कोषमा नेपाल सरकारको तर्फबाट पूर्व सहमति बमोजिम पाँच प्रतिशत लगानी गर्ने निर्णय भएको अर्थमन्त्रालयले जनाएको छ ।

  • एनआरएनए यूकेको आर्थिक अनियमितता कान्ड थप पेचिलो, अध्यक्ष गुरुङ ढाकछोपमा उत्रिइन्
  • एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट लिमिटेडमा कुल आचार्य र हिक्मत थापा निर्वाचित