एन.आर.एन.ए. - दर्पण संसार

एन.आर.एन.ए.

  • कोरोनाका कारण विश्वभर ७८ नेपालीको मृत्यु, बेलायतमा मात्र ५१ जनाले ज्यान गुमाए
  •   नेपालका लागि पूर्वबेलायती राजदूत रिचार्ड बेपत्ता, खोजी सुरु
  • बेलायतमा समस्यामा परेका नेपाली विद्यार्थीहरुलाई जनसम्पर्क समितिद्वारा खाद्यान्न वितरण

    उनीहरूले उद्धारका लागि नेपाल सरकारसँग अपिल गरेको र सरकारले पहल नगर्दा उनीहरु बेलायतमा अलपत्र छन् ।"

  • किन होला प्रवासमा एनआएनए नेतृत्व प्रति घृणा बढेको ?

    प्रवासमा निर्वाचन गर्दा पनि डमी मतदाता खडा गर्नु , बुथ लुट्नु र नेपालकै गुण्डागर्दी शैलीमा धम्काउने प्रवृति र भिजन नभएका तर राजनैतिक मालिकले खटाएका केहि प्रतिनीधिले गर्दा नै आजको दिन आएको हो हामीलाई विदितै छ

  • विश्वभर लाखौं नेपाली समस्यामा, सरकार तत्काल फिर्ता नल्याउने अडानमा

    ती मुलुकहरुमा आममाफी पाउने नेपालीको संख्या ३५ हजारजति हुने सरकारको अनुमान रहेको छ ।

  • मकाउमा ‘नेपाली सहयोगी हातहरु’को प्रयास: मास्क तथा सेनिटाइजर बितरण

    कार्यक्रममा सस्थाका संयोजक निर्मला थापामगरले पहिलो चरणमा पाँचहजार प्रति मास्क र दुईहजार प्रती सेनिटाइजर बितरण गरेको जानकारी दिइन।

  • मकाउमा गठन भयो ‘नेपाली सहयोगी हातहरु’, एकजुट भए नेपाली
  • शेष घलेले दिए कोरोना कोषलाई तीन करोड रुपैयाँ