उनीहरूले उद्धारका लागि नेपाल सरकारसँग अपिल गरेको र सरकारले पहल नगर्दा उनीहरु बेलायतमा अलपत्र छन् ।"
प्रवासमा निर्वाचन गर्दा पनि डमी मतदाता खडा गर्नु , बुथ लुट्नु र नेपालकै गुण्डागर्दी शैलीमा धम्काउने प्रवृति र भिजन नभएका तर राजनैतिक मालिकले खटाएका केहि प्रतिनीधिले गर्दा नै आजको दिन आएको हो हामीलाई विदितै छ
ती मुलुकहरुमा आममाफी पाउने नेपालीको संख्या ३५ हजारजति हुने सरकारको अनुमान रहेको छ ।
कार्यक्रममा सस्थाका संयोजक निर्मला थापामगरले पहिलो चरणमा पाँचहजार प्रति मास्क र दुईहजार प्रती सेनिटाइजर बितरण गरेको जानकारी दिइन।