बेलायत भ्रमणमा आउनु भएका, सेमिनार, तालिम, गोष्टि वा अन्य छोटो समयको लागि आउनु भएका, बिधार्थीहरु एवं अन्य गैरआवासीय नेपाली हरुलाई क्रमबद्द रुपमा प्राथमिकतामा राखिनेछ
११ देशमा गैरआवासीय नेपालीले ज्यान गुमाएका छन् भने १९ देशमा रहेका नेपाली कोभिड १९ बाट संक्रमित बनेको एनआरएनएले जनाएको छ ।
समय सान्दर्भिक यस्ता विषयलाई समयमा नै निकास दिन सके गैरआवासीय नेपाली संघप्रति आम नेपाली जनताको हेर्ने दृष्टिकोणमा समेत सकारात्मक प्रभाव पर्न सक्दछ । गैरआवासीय नेपाली संघले नेपाल सरकार तथा नेपाली दूतावासले भन्दा अगाडि नै विषम परिस्थितिमा रहेका आफ्ना नागरिकलाई नेपाल लैजानको लागि जुन पहल गरेको छ यो अति नै सराहनीय कार्य हो
“संस्थाका अर्का पूर्व अध्यक्ष भवन भट्टले एनआरएनएले गठन गरेको भिजिट नेपाल इयर सम्बन्धि उच्चस्तरीय समितिमा हस्तक्षेप गरिएको भन्दै राजिनामा दिनु भयो । त्यस पछि विधान समितिका संयोजक भवानी ओली र संघको केन्द्रिय कार्यालयका सीइओ हेमन्त दवाडीले राजीनामा दिइसक्नु भएको छ । यसले अहिलेको नेतृत्वको कार्यशैली माथि गम्भीर प्रश्नहरु उठाई दिएको छ। यसबारे सबै साथीहरुलाइ चित्त बुझ्दो जवाफ दिन पनि म अहिलेको नेतृत्वलाइ आग्रह गर्दछु,” आचार्यले भने