कोभिड–१९ को प्रकोप नियन्त्रण गरि देश र जनतालाई विपद्बाट जोगाउन यो ज्ञापन पत्र बुझाएका हौं ।’
नेपाल फर्कन चाहनेहरुले भरेको अनलाइन फारमको आधारमा प्राथमिकता अनुसार नेपाल पठाइने दूतावासले जनाएको छ ।
घटनामा दुःख व्यक्त गर्दै संविधान र कानून अनुरुप दोषीलाई चाँडो भन्दा चाँडो कारबाही गर्न समेत संस्थाले माग गरेको छ
घटना भएको ठाउँमा जडान गरिएको सिसिटिभी फुटेजमा बाँसले हानेको दृश्य देखिन्छ । ६ जनाको समूहबीच झगडा भएको र जसमा छुट्याउने तीनजना देखिन्छन् ।