गैह्र आवसीय नेपाली संस्था हामी बिदेशमा बस्नेहरूका लागि सबै भन्दा ठूलो संस्था हो। नेतृत्त्व परिवर्तन भई रहन्छ त्यसैले हरेकले आफ्नो कार्य कालमा आफू खुशी आफनो अनुकुल निर्णय गर्दै जाँदा संस्थाको भबिस्य के होला? झिनो मतान्तरले जितेको अहिलेको नेतृत्वले उसको बिपक्षमा पनि ठूलै मत छ
१८ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको युरोप क्षेत्रीय बैठकमा अध्यक्ष पन्त र महासचिब डा.शर्माले तत्काल राजीनामा दिनुपर्ने माग उठेको हो ।
युरोप संयोजक नारायण आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य शुक्रराज न्यौपाने र धन्यवाद ज्ञापन मुक्त गुरुङ्गले गरेका थिए ।"
उपाध्यक्ष डा केसीका अनुसार आइएलओ र गैरआवासीय नेपाली संघबीच यसै साता सहमतिपत्रमा हस्ताक्षर भएको हो ।