यस्तै गएको साता कतारमा पनि थप २ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
प्रवासमा महिलाका धेरै भन्दा धेरै मुद्दाहरू समेट्ने कार्यक्रमको उद्देश्य रहेको बस्नेतले बताउनुभयो ।""
संघको साधन र श्रोतले सबै समस्यालाई समाधान गर्न नसक्ने भएको कारणले अन्तर्राष्ट्रिय समूदायसँग सहकार्य सुरु गरिएको जानकारी समेत उनले गराए ।"
सो कम्पनीले बाँकी सामग्री नेपाल सरकारको माग अनुरुप ५० हजार थान किट सामग्री दिने घोषणा गरेको छ ।