युरोप संयोजक नारायण आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य शुक्रराज न्यौपाने र धन्यवाद ज्ञापन मुक्त गुरुङ्गले गरेका थिए ।"
उपाध्यक्ष डा केसीका अनुसार आइएलओ र गैरआवासीय नेपाली संघबीच यसै साता सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
स्याङ्जा समाज अमेरिकाको प्रथम साधारण सभा सेप्टेम्बर २८, २०२० मा सम्पन्न भएको थियो र उक्त अवसरमा लामालाई सम्मान गरिएको हो।
नेपालमा मात्र ७१ हजार ८ सय २१ जना कोरोना भाइरसबाट संक्रमित भएका छन भने ती मध्ये ५३ हजार १३ जना कोरोना मुक्त भएका छन ।