गुरुङ्गले दशैमा पैसा चाहिएकोले यसरी समाचार लेखेका होलान् भन्दै बैक एकाउन्ट दिए दशैका लागि पैसा पठाइदिने बताए । गालीगलौजको स्तर निक्कै तल्लो स्तरमा पुगे पछि उपाध्यक्ष नारायण कँडेलले बोल्ने समय मागेका थिए, तर कार्यक्रममा उनलाई बोल्न दिइएन"
यसपटक बिगत देखि संस्थामा लामो समयदेखि योगदान गरेका विज्ञहरुको समूह, एनपीआई, नै संस्थाबाट अलग भएको छ भने त्यस अघि संस्थापन कालदेखि नै योगदान गरेका प्रा. सूर्य सुवेदी लगायतको समूह अलग्गिएर ग्लोबल पोलिसी फोरम नेपालका नामबाट संगठित छ । अनावस्यक राजनीति र खिचलो गरेर प्रवासका प्रबुद्ध वर्गहरुलाई नै समेट्न नसकी भएको ज्ञान सम्मेलन बुद्धिविलास र समयको बर्बादी मात्र हुने एनपीआईका सदस्यहरुको राय छ"
सल्लाहकार नियुक्तिको घटनालाई लिएर पनि एक पक्षमा विवाद उत्पन्न भएको छ । सल्लाहकार मनोनित गरेर कर्यसमितिले अनुमोदन गर्नु पर्ने भनिएकोमा
नेपालभित्र रहेका सम्भावनालाई उजागर गरेर मात्रै आर्थिक उत्थान गर्न सकिने भन्दै उहाँले नेपाली विज्ञहरुलाई स्वदेशमा त्यस्ता सम्भावनाको खोजी गर्न आग्रह गर्नुभयो ।