हाल स्वयंसेवीरुपमा संचालित उक्त संजाललाई छिट्टै व्यवस्थित गरी अरु विस्तार गर्ने योजना रहेको पनि उनले जनाए।
शनिबार साँझसम्म नेपालमा ८४२ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।
“लाखौं नेपालीहरु खाडी लगायतका मुलुकबाट स्वदेश फर्किरहनु भएको छ। उहाँहरुलाई नेपालमै रोजगारीका अवसरहरु सिर्जना गर्नु पर्ने चुनौती छ।
कोभिड-१९ संक्रमण लगत्तै ब्रिटिश सरकारले यहांका व्यवसायीहरुको हितका लागि थुप्रै योजनाहरु सार्वजनिक ग-यो । तर बेलायतस्थित नेपाली व्यवसायीहरुले तिनका बारेमा जानकारी प्राप्त गर्न नसकेको र कतिपय विषयमा स्पष्ट पार्न अनुरोध आएकोले संस्थागतरुपमा हामीले यस्तो पहल गरेका हौँ," नेप्लिज एकाउण्टेन्ट्स एसोसियसन युकेका महासचिव शशिधर नेपालले भने