एन.आर.एन.ए. - दर्पण संसार

एन.आर.एन.ए.

  • एनआरएएनका अध्यक्ष पन्तलाई कोरोना संक्रमण
  • एनआरएनए युकेको महासचिवमा रानाभाटको जित पक्का
  • एनआरएनए युकेमा अनियमितता : यसरी अदालत पुग्यो मुद्दा

    गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका चारजना उपाध्यक्षहरुले सामाजिक संस्था भित्र बसेर आर्थिक अनियमितता जस्ता गलत काम गर्ने विरुद्ध अदालत जानु परेको प्रस्टीकरण दिएका छन् ।

  • एनआरएनएले भब्य समारोहबीच हस्तान्तरण गरेको लाप्राक बस्तीका घर रित्तै हुने चिन्ता

    गैरआवासीय नेपाली संघ (एनआरएनए)को महत्वकाक्षी परियोजना लाप्राक बस्ती निर्माण सकिएको छ । पूर्वनिर्धारित समयभन्दा करिव दुई वर्ष ढिला गरी बस्ती निर्माण सकिएको हो ।

  • एनआरएनए युकेको अध्यक्षमा प्रेम गाहामगरले उम्मेदवारी दिने

    एनआरएनए युकेलाई आर्थिक रुपमा स्वच्छ र पारदर्शी बनाउन कार्यसमिति भित्र लडिरहेका गाहामगरले नयाँ सदस्यता आवेदनका लागि बेलायतबासी नेपालीलाई आव्हान गरेका छन । सामाजिक संजालदेखि इमेल, टेलिफोन र मोबाइल म्यासेज गरेर संस्थाको सदस्य बनि आफ्नो एजेण्डालाई सहयोग गर्न उनले आग्रह गरिरहेका छन, सदस्यता ड्राइभ गरि रहकै छन् । बेलायतभर सदस्यता एकै पटक ड्राइभ गर्ने विभिन्न ठाउँमा स्वयंसेवक साथीहरु पनि खटाइसकेको उनले बताए

  • ग्लोबल एनआरएन सिंगिङ आइडल, विदेशमा रही संगीतको ज्ञान प्रस्तुत गर्ने प्लाटफर्म हो - संयोजक गुरुङ

    विदेश पुगेका धेरै नेपाली कला, संगीत देखि वैज्ञानिक आविष्कारसम्मका क्षेत्रमा पनि उत्तिकै सक्रिय रहेको संयोजक गुरुङको धारणा छ। जहाँ पुगे पनि नेपाली माटो र नेपाल आमालाई सम्झेर शिर सगरमाथाझैं उचो पार्ने ध्यानमा सबै प्रवासी नेपालीहरू रहने गुरुङले बताए

  • 'एनआरएन नेपाल डेभलपमेन्ट फण्ड' (एनडीएफ) को औपचारिक घोषणा
  • एनआरएनएका निवर्तमान अध्यक्ष भवन भट्ट बने ‘स्वामी आनन्द देब’