एन.आर.एन.ए. - दर्पण संसार

एन.आर.एन.ए.

  •   कुमार पन्तले हालेको रिटमाथि उच्च अदालत पाटनले दियो ‘अल्पकालिन अन्तरिम आदेश’
  • नेपाली जनसम्पर्क समिति बेलायतको सभापतिमा युवराज सिंह निर्वाचित
  • एनआरएनए अध्यक्ष कुमार पन्तले दायर गरे सरकार विरुद्ध मुद्दा, शुरु भयो चौतर्फी विरोध

    गैर आवासीय नेपाली संघ (एनआरएनए)को इतिहासमै पहिलो पटक संघले सरकार विरुद्ध मुद्दा दायर गरेको छ। संघका कामचलाउ अध्यक्ष कुमार पन्तको निर्देशनमा परराष्ट्र मन्त्रालयको पछिल्लो निर्णय विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ। उक्त कार्यको संघका संस्थापक समेत पदाधिकारी र अभियन्ताहरुले कडा विरोध गरेका छन्।

  • एनआरएनए महाधिवेशन समयमै गराइने, शेष घलेले बुझे मन्त्रालयको पत्र

    गैरआवासीय नेपाली संघ९एनआरएनए०को संरक्षक परिषद्ले संघको विवाद समाधान गरी छिट्टै निर्वाचन तथा महाधिवेशन गराउन पहल थालेको छ । परराष्ट्र मन्त्रालयले दिएको जिम्मेवारी अनुसार नै पूर्वअध्यक्ष डा.शेष घले नेतृत्वको संरक्षक परिषद्ले जिम्मेवारी सम्हालेको छ ।

  • एनआरएनएको महाधिवेशन हुने निश्चित, सरकारी निर्णयको स्वागत

    गैर आवासीय नेपाली संघ(एनआरएनए)को संरक्षक परिषदलाई संघको दशौं महाधिवेशन गर्न जिम्मा दिने परराष्ट्र मन्त्रालयको निर्णयलाई संघका केही सल्लाहकारहरु र पदाधिकारीलेले स्वागत गरेका छन्।"

  • नेपाली जनसम्पर्क समिति बेलायतको सभापतिमा कोपिला सुब्बाले उम्मेद्वारी दिने

    हाल उपसभापति रहेकी सुब्बाले"

  • अध्यक्ष पन्तले गुमाए अवसर, एनआरएनएको चुनाव गराउने जिम्मा संरक्षक परिषदलाई
  • नेपाली जनसम्पर्क समिति बेलायतको अधिवेशन नोभेम्वर २७ मा : सबै तयारी पूरा