इनास - दर्पण संसार

इनास

  • गीतकार नारायण तथा निर्मात्री गंगाको अभिनयमा तयार भएको ,भो आँशु नझार,को भिडियो रिलिज
  • दशै तिहारको शुभकामना कार्यक्रम प्लस्टेडमा, आयोजकद्वारा नेपालीहरूको उत्साहजनक सहभागिताको अपेक्षा
  • प्रतिभा नक्षत्रले अन्तर्राष्ट्रीय स्तरको कार्यक्रम गर्ने , कार्यक्रम सफल बनाउन सबैमा अपिल

    प्रतिभा नक्षत्रले स्थापनाको पाँचौ बर्ष नपुग्दै देश-विदेशमा नेपाली समुदाय माझ आफूलाई सफलतापूर्वक स्थापित गरेको छ । नेपाली कला , भाषा, भेषभुषा, खेलकुद, नेपाली खाना लगायतका आवश्यक रितीरिवाज र संस्कारलाई विशेषतः दोश्रो पुस्ताका नेपालीमा लैजाने र अन्य समुदायलाई पनि यसको व्यवहारिक र व्यवसायिक जानकारी दिने मुख्य उदेश्यले प्रतिभा नक्षत्र सक्रिय देखिदै आएको छ

  • इनास यूकेद्वारा कलाकार भेटघाट र सांगीतिक कार्यक्रम सम्पन्न

    "म्युजिक फेस्टिवल २०२३" घोषणा गर्दै इनास यूकेको बार्षिक कार्यक्रमका बिषयमा समेत खाका प्रस्तुत गरिएको थियो

  • ईनास अष्ट्रियाको फागु पुर्णिमा सम्पन्न, महामारी पछिकै उत्कृष्ट कार्यक्रम

    नेपाली दुतावास अष्ट्रिया, एनआरएनए अष्ट्रिया ,नेपाल जनजाति महासंघ अष्ट्रिया , नेसास अष्ट्रिया , सगरमाथा स्पोर्ट क्लब भिएना , युरोपियन इन्टरनेशनल कल्चरल एजेन्सी , अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज अष्ट्रिया लगाएत स्थानिय तथा विभिन्न देशका संघ संस्था र प्रतिनिधिहरु को उपस्थितिमा ईनास अष्ट्रियाले आयोजना गरेको नेपाली साँस्कृतिक कार्यक्रम तया फागु पूर्णिमा- २०२२ भव्य रुपमा सम्पन्न भएको छ

  • विश्वका ७० देशमा पुग्यो इनास, अमेरिका अध्यक्षमा कन्हैया सर्वसम्मत
  • पर्दाका हिरो मनिष महामारीको समयमा बने रियल हिरो