अर्थ संसार - दर्पण संसार

अर्थ संसार

  • के कारण निलम्बनमा परे गभर्नर अधिकारी ?
  • विकास र समृद्धिका लागि सहकारी मोडेल महत्वपूर्ण
  • के नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो अवस्थामा पुगेको हो ?

    नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक गुणाकर भट्टले पछिल्लो समय घट्दै गएको विदेशी मुद्रा सञ्चिति घट्न नदिनका लागि विलासिताका वस्तु आयातमा रोक लगाएको बताएका छन् ।

  • एक अर्ब ८० करोडमा निर्माण भएको चोभार सुख्खा बन्दरगाह संचालनमा

    काठमाडौंको चोभारमा निर्माण गरिएको सुख्खा बन्दरगाह सञ्चालनमा आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार एक कार्यक्रमबीच सुख्खा बन्दरगाहको उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो ।

  • दैनिक १४ घण्टासम्म अघोषित लोडसेडिङ !

    दैनिक १४ घण्टासम्म अघोषित लोडसेडिङ गरिएको भन्दै पूर्वका उद्योगी व्यवसायीले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ, प्रदेश १ ले संयुक्त पत्रकार सम्मेलन गर्दै यस क्षेत्रमा अघोषित लोडसेडिङका कारण उद्योग करकारखाना चलाउनै नसक्ने अवस्था सिर्जना भएको बताएका हुन् ।

  • बजेट निर्माणको गृहकार्यमा अर्थ मन्त्रालय

    अर्थ मन्त्रालयले आगामी आर्थिक बर्ष ०७९/८० को बजेट निर्माणको गृहकार्य अघि बढाएको छ । मन्त्रालयले कृषिसँग सम्बन्धित सरोकारवालाहरुसँग अन्तरक्रिया गर्दै बजेट निर्माणको गृहकार्य अघि बढाएको हो ।

  • अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा पुग्यो : अर्थमन्त्री
  • व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्न अमेरिका तयार