अर्थ संसार - दर्पण संसार

अर्थ संसार

  • पत्रकार इन्जिना कार्कीले बार्गेनिङ गरेर १६ लाख लिएको प्रमाण खुल्यो, यस्तो छ पीडितको गुनासो
  • अंग्रेजी नयाँ बर्षमा काठमाडौंको कमलपोखरीबाट ‘मुद्रा कन्सल्ट’को शुभारम्भ
  • ७० करोड ठगी प्रकरण: इच्छाराज तामाङ पुर्पक्षका लागि थुनामा

    सहकारी ठगी प्रकरणमा मुछिएका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।"

  • प्रचण्डको अभिव्यक्तिले पुँजी बजारमा हलचल

    । विवेकशील साझा पार्टीले माओवादी केन्द्रका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूँजी बजारबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

  • कुलमानको नजरमा एमसीसी परियोजना किन महत्वपूर्ण ?

    नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना आवश्यक भएको प्रतिक्रिया दिएका छन् । उक्त परियोजना अन्तर्गत सम्झौता गरिएको ४०० किलो भोल्टको प्रसारण लाइन आवश्यक रहेको पनि बताए । शनिबार बुटवलमा सञ्चारकर्मीसँग कुरा गर्दै घिसिङले भने, ‘रकम कहाँबाट जुटाउने सरकारको कुरा हो, तर उक्त प्रसारण लाइन आवश्यक छ ।’

  • विद्युतमा नेपाल सक्षमः अब विदेशलाई विक्री गर्न योग्य !

    उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले भारत र बंगलादेशलगायतका छिमेकी देशसँग विद्युत बिक्रीको बाटो खुलेको बताएकी छिन् ।

  • स्याउ फार्मको अवलोकन गर्न मनाङमा राष्ट्रपतिः जलवायु परिवर्तनबारे चिन्ता
  • नेपालमा एमसीसी सम्झौता अनुमोदन नभएपछि अमेरिका असन्तुष्ट