अर्थ संसार - दर्पण संसार

अर्थ संसार

  • जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त
  • हेटौंडामा जायरुम र फुजिटा ब्राण्डका सामानहरु उपलब्ध
  • कोपोमिसमा विवरण प्रविष्ट नगर्ने सहकारीलाई जरिवाना !

    संघीय सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितले सहकारीले सफ्टवेयर चलाउन नजानेर सहकारी तथा गरिवी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस)मा विवरण प्रविष्ट नगरेको भन्ने भनाईको खण्डन गरेका छन् ।

  • के हवाइ उडान ठप्प पार्न लागिएको हो ?

    नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा संचालकबीच द्वन्द्व चर्किएको छ । जसको प्रत्यक्ष असर यात्रुहरुमा पर्ने भएको छ । सरकारले काठमाडौं उपत्यका बाहिर बेस भएका हवाई जहाज र हेलिकोप्टरलाई काठमाडौंबाट उडान गर्न रोकेपछि द्वन्द्ध चर्किएको हो ।

  • इन्धनको मूल्यबृद्धि अचाक्लीः पेट्रोल र मट्टितेलको मूल्य हाराहारीमा

    पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लागेको छ । निरन्तरको मूल्यबृद्धिले सर्वसाधारणको ढाड सेकाएको छ । मुल्यबृद्धि पछि सार्वजनिक यातायातको पनि भाडा बढेपछि यात्रु मारमा परेका छन् । आइतबार १२ बजे रातिदेखि लागु हुने गरि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको हो । निगमले पेट्रोलमा २१ रुपैयाँ बढाएको छ । त्यस्तै डिजेल र मट्टितेलमा २७ रुपैयाँ बढाएको छ ।

  • अर्थमन्त्री चेपुवामा, मन्त्रालय बचाउमा उत्रियो

    अर्थमन्त्री जनार्दन शर्मा यतिबेला चर्को दबाब खेपिरहेका छन् । बजेटको गोपनीयता र मर्यादा भङ्ग गरेको भन्दै शर्माको राजीनामा मागिएको छ । सोमबारको प्रतिनिधि सभा बैठकमा पनि शर्माले स्पष्टीकरण दिनुपर्ने आवाज उठेको छ ।"

  • ‘च्याउसरी उमे्रका सहकारीले समस्या सिर्जना गरे’
  • नेपालको आर्थिक वृद्धिदर चार प्रतिशत हाराहारीमा सीमित !