राष्ट्रियसभामा समेत बेसारको गुणको चर्चा गर्दै उनले आफूलाई सडकमा समेत उडाएको भन्दै कटाक्ष गरे ।
गत चैत ११ गतेदेखि जारी लकडाउनले चौतर्फी असर परेपछि सरकारमाथि लकडाउन खुकुलो बनाउन दवाव बढ्दै आएको थियो ।
टोलटोलमा होटल भएको ठाउँमा बाहिरबाट आएका मानिसलाई वडा कार्यालयको स्वीकृत नलिइकन नराख्न भन्दै सूचना जारी भएको छ ।
सिसिएमसीले दुई विकल्प अगाडि सारेको छ। त्यस्तै ६ तहको प्रस्ताव गरेर अन्तिम तहमा पूर्ण रुपमा खोल्ने भनेको छ।