नेपाल आयल निगमका प्रवक्ता विनितमणी उपाध्याय वर्तमान सीमामा मूल्य अन्तर हालसम्मकै उच्च रहेको बताउँछन् ।
त्यतै बिकोईरस्काईरबंगलामुखी जेभीका सञ्चालक साझेदार रोशनकुमार श्रेष्ठ समेतले ८ करोड १ लाख राजस्व छलि गरेको भन्दै विभागले मुद्दा दर्ता गरिएको छ।
सोमबार (भोलि)सम्म हावाको गति परिवर्तन भएमा दाङ, बाँकेसम्म पुग्नसक्ने सम्भावना रहेको उनले बताए ।
यी उडानबाट ११ हजार २८२ यात्रु र ३३ बच्चा नेपाल आएका छन् भने नेपालबाट १३ हजार १०३ यात्रु तथा २५६ बच्चा बाहिरिएका छन्।