त्यस्तो होटललाई होटल क्वारेन्टाइनको सूचीबाट हटाउन सिफारिस गरिने उनले बताए ।
यसअघि ८ बजेसम्म पसल खोल्न दिइएकामा अरु एक घण्टा थपिएको दाहालले जानकारी दिए ।
सरकारले विदेशबाट यात्रुको उद्धार शुरु गर्ने निर्णय गरेसँगै होटल क्वारिन्टिनको सूची सार्वजनिक गरेको हो ।
उर्जा जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले विद्युत प्राधिकरण गौरव गर्न लायक संस्था बनेको बताए ।"