२०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका घिसिङको चार वर्षे कार्यकाल भदौं २८ मा सकिँदै छ ।
उनले एयरलाईन्सको स्थिति सुधारको लागि आआफनो विभागबाट तत्कालिन र दिर्घकालिन योजना बनाएर अघि बढन आग्रह गरेका हुन ।
बुधवार एक विज्ञप्ती निकाल्दै मिश्रले अख्तियारलाई बुझाउनुपर्ने अडियो डीभाइस लिन जापान आएको स्पष्ट पारेका हुन् ।
डिजेल र मट्टितेल, खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।