यस्तै, शैक्षिक संस्था, सभा समारोह, पार्टी तथा विरोध र्याली र सभामा लगाइएको रोक कायमै राखिएको छ ।
युवराजको टोलीले लोबुचे र मनास्लु हिमाल आरोहण गर्ने कार्यक्रम छ ।
सरकारले भनेअनुसार भाडा वृद्धि गरेर प्रत्येक सिटमा एकजना मात्र यात्रु राखेर सेवा प्रदान गर्न लागेको उनको भनाइ छ ।
लोबुचे आरोहणपछि हेलिकप्टरमा यो टोली उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा फर्किनेछ ।