अर्थ संसार - दर्पण संसार

अर्थ संसार

  • विदेशमा अलपत्र नेपालीलाई चौंथो चरणको उद्धारको तयारी: उडान तालिका सार्वजनिक
  • सुनको मूल्य एक वर्ष भित्र ३४ हजार ५०० रुपैयाँले बढ्यो
  • लकडाउनकै अवधीमा एकैदिन १६ वटा आन्तरिक चार्टर्ड उडान

    सरकारले भदौ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।

  • विश्व बैंकको १४ अर्ब ऋण : ७५ हजार बेरोजगार युवालाई १०० दिनको ज्याला

    मन्त्री यादवले कोभिड—१९ का कारण विश्वमै रोजगारीका क्षेत्रमा आएको संकुचनले नेपालको श्रम बजार प्रभावित भएको अवस्थामा यस आयोजनाले टेवा पुर्याउने बताए ।

  • सार्वजनिक सवारीसाधन सञ्चालन अझै अनिश्चित

    मजदूरको स्वास्थ्य बीमा, कुनकुन ठाउँबाट यात्रु चढ्ने, हात धुने ठाउँको व्यवस्थालगायतका विषयमा बृहत् तयारी गरिरहेको उनको भनाइ छ ।

  • मौद्रिक नीति सार्वजनिक : ऋण तथा ब्याज तिर्नका लागि समयावधि थप

    सेयर धितो कर्जा अनुपात पनि ६५ प्रतिशतबाट बढाइ ७० प्रतिशतसम्म प्रदान गर्नसक्ने व्यवस्था मौद्रिक नीतिमा गरिएको छ ।

  • विदेशमा अलपत्र नेपालीलाई कल्याणकारी कोषको रकमबाट ल्याइने
  • विपद् कोषमा ४ अर्बभन्दा बढी रकम थन्कियो, बाढीपहिरो पीडितको भने विचल्ली