अर्थ संसार - दर्पण संसार

अर्थ संसार

  • नौं तले धरहरा २२ तलाको बन्यो, बैशाख ११ गते उद्घाटनको तयारी
  • बैंक तथा वित्तीय संस्थाहरुमा नयाँ नियम
  • धुलीखेलमा ४० करोडको लगानीमा खुल्यो ‘हिमालय दृश्य’

    कोरोना भाइरस संक्रमणका कारण पर्यटकहरुको चहलपहल सुस्ताएको बेला काभ्रेको धुलीखेलमा करिब ४० करोडको लगानीमा सुविधा सम्पन्न होटल तथा रिसोर्ट संचालनमा आएको छ ।

  • स्थानीय निकायमा ७० प्रतिशत बजेट पठाउनु अहिले नै व्यवहारिक नहुने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय जनप्रतिनिधिहरु सामाजिक जागरणको अभियन्ता, जनताको सेवक र विकासका अभियन्ता बन्नुपर्ने बताएका छन् ।

  • भान्सालाई विषादीरहित बनाउन सके स्वस्थ्य नेपाल बनाउने अभियानमा थप टेवा पुग्ने

    किसान सूचीकरण राष्ट्रिय अभियानको शुभारम्भ गरिएको छ ।

  • नेपालले मुख्य नदीहरुमा पानीजहाज संचालन गरि भारतसंग व्यापार गर्ने

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले नेपालका कर्णाली, नारायणी, कालिगण्डकी तथा कोशी जस्ता मुख्य नदीहरुमा पानीजहाज संचालन गरि भारतसंग जलमार्ग मार्फत व्यापार स्थापित गर्न अध्ययन भइरहेको बताएका छन् ।

  • दुई सातामा तीनपटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि
  • अत्याधुनिक इजरायली कृषि प्रविधि सातै प्रदेशमा : मन्त्री अर्याल