अर्थ संसार - दर्पण संसार

अर्थ संसार

  • वायुसेवा निगममा आन्दोलनरत कर्मचारीलाई राहत, निजीकरण प्रक्रिया अगाडि नबढाउन आदेश
  • वाइडबडी विमानमार्फत मलेशियाबाट २४ वटा नेपालीको शव ल्याइयो
  • आयल निगमले बढायो सबै इन्धनको मूल्य, कुनको मूल्य कति ?

    पछिल्ला दिनहरुमा अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य लगातार बढेपछि नेपाल आयल निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धनको मूल्य बढाएको छ।

  • निर्वाचन गराउन ७ अर्ब ७२ करोड ८३ लाख स्वीकृत

    अर्थ मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख सम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामाग्री लगायत अन्य सामाग्रीहरु खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुनेछ ।

  • नेपालमा अब विदेशीलाई डिजिटल भिसा, हस्त लिखित प्रणाली बन्द

    ध्यागमन विभागले ४५ बर्षदेखि विदेशी नागरिकलाई जारी गर्दै आएको हस्त लिखित भिसालाई प्रतिस्थापन गर्दै डिजिटल भिसा प्रणाली शुरुवात गरेकोछ ।

  • काठमाडौंमा सार्वजनिक सवारी साधन चल्ने, आन्तरिक उडान हुने

    काठमाडौं उपत्यकामा मंगलबार(भोलि)देखि जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी साधन चलाउन दिइने भएको छ ।

  • चुडामणि शर्मासहित ३ जनाविरुद्ध मुद्दा दायर, १ अर्ब ३३ लाखको बिगो दावी
  • मेलमिलाप सम्बन्धी सिंगापुर महासन्धी अनुमोदन गर्न सके फाइदा