अभियुक्तले मुल्य अभिवृद्धि कर तर्फ ४३ करोड ३१ लाख, आयकरतर्फ ८६ करोड ५६ लाख तथा लाभाशं तर्फ २ करोड ८ लाख राजस्व चुहावट गरेको विभागको ठहर छ ।
मिडियामा आएको समाचारमा प्राधिकरणले ध्याकर्षण भएको जनाउँदै अब लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको स्पस्ट पारेको छ ।
त्यसयता सरकारी कार्यालय खुलेर सेवा सुचारु भए पनि सवारी लाइसेन्सको परीक्षा भने बल्ल खुलाइएको हो ।
चार बुँदे सहमतिपछि काठमाडौंमा जारी आन्दोलन स्थगित गर्न किसान प्रतिनिधि तयार भएका छन् ।