रेल काल्दास दा रैनाबाट कोइम्ब्राका लागि छुटेको थियो। घटना पश्चात उद्धारका लागि ५ एम्बुलेन्स सेवा र १२ जना उद्धारकर्मीहरु परिचालन गरिएको थियो
टिकटक चिनियाँ बहुराष्ट्रिय इन्टरनेट प्रविधि कम्पनी बाइटडान्सको सहायक कम्पनी हो ।
सन् २०१९ अक्टोबर १८–१९ का दिन प्रथम नेपाली आदिवासी जनजाति अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको थियो । सो सम्मेलनले जारी गरेको घोषणापत्रको बुँदा ९ मा ‘विश्वभर रहेका नेपाली आदिवासी, जनजातिहरुलाई सांगठानिक रुपमा जोड्न जोडिन आवश्यक विधि, पद्धति र प्रक्रिया अवलम्बन गर्दै समयसापेक्ष विधान संशोधन गरेर आवश्यक अन्तर्राष्ट्रिय सञ्जाल बनाइने छ
विश्व हिन्दू परिषदका क्षेत्रीय प्रवक्ता शरद शर्माले नेपालका प्रधानमन्त्रीले चीनको आदेशमा गलत दाबी गरेको आरोप लगाए ।