अन्तरराष्ट्रीय - दर्पण संसार

अन्तरराष्ट्रीय

  • विश्वका १८ देशमा स्थापना भईसकेको अन्तराष्ट्रिय नेपाली रक्तदाता संघको सदस्यता आवेदन खुल्ला
  • पोखराका प्रेम गुरुङको कुवेतमा मृत्‍यु
  • अन्ततः डोनाल्ड ट्रम्पले लगाए मास्क

    वासिङ्गटनको बाहिरी क्षेत्रमा रहेको वाल्टर रीड सैनिक अस्पतालमा भेट्रानहरुलाई भेट गनए जाने क्रममा ट्रम्पले मास्क लगाएका हुन ।

  • पोर्चुगलमा मानव तस्करी नेटवर्क बिरुद्ध सेफको कृषि क्षेत्रमा अप्रेशन

    मानव तस्करीमा संलग्न एसियाली मुलका ३ पक्राउ, १५० कृषि कामदारको उद्धार

  • कोरोन प्रवाभितलाई दश हजार पिज्जा निशुल्क वितरण गरिने

    महानगरले उपलब्ध गराएको सुचिका आधारमा गरिब तथा बिपन्न परिवारलाई खाना बितरण गरिएको छ । सापकोटाका अनुसार एक महिने निःशुल्क खाना अभियानका लागि करिब ९७ हजार युरो अर्थात् एक करोड बढी नेपाली रुपैयां खर्च हुने अनुमान गरिएको छ । यसरी निःशुल्क रुपमा खुवाउन लागिएको पिज्जाको प्रति मूल्य करिब ७ युरो अर्थात् नौ सय नेपाली रुपैयां पर्न आउने सापकोटाले बताए

  • चीनमा फेरि लकडाउन, संक्रमण देखिन थाल्यो

    राजधानी बेइजिङस्थित होलसेल बजार, रेष्टुरेन्ट, तथा सम्भावित बस्तीमा गत हप्ता परीक्षणलाई व्यापकता दिइएको थियो ।

  • विवाहमा सहभागी दुलाहासहित १५ जनामा कोरोना संक्रमण
  • अमेरिकाको दाबी : नेपाल आतंकवादका लागि उर्वर भूमि होइन