अन्तरराष्ट्रीय - दर्पण संसार

अन्तरराष्ट्रीय

  • अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमण, ट्रम्प दम्पत्ति नै आईसोलेसनमा
  • लिस्बनको निलो मेट्रो लाइनमा सुरुङ्गको छत खस्यो, ४ घाइते , मेट्रो अवरुद्ध
  • पाँचथर समाजको अन्तर्राष्ट्रिय समन्वय समितिको संयोजकमा खुशी लिम्बु

    असोज ६ गते काठमाण्डौंमा सम्पन्न अधिवेशनबाट निर्वाचित कार्यसमितिले उनको संयोजकत्वमा प्रेम कार्की, बिमला लिम्बू, राजीव लिङदेन र नेत्र योङया सहितको एक अन्तरर्राष्ट्रिय समन्वय समिति बनाएको हो"

  • कोरोनाको प्रकोप पुनः बढ्न थाले पछि बेलायतले ल्यायो फेरी कडा नियम

    अत्यावस्यक सेवा , निर्माण र पसल बाहेक घरबाट गर्न सम्भव हुने कामहरु अब घरैबाट गर्नु पर्ने छ । विवाहमा यस अघि ३० जना जम्मा हुन पाउने नियम रहेकोमा अब बढीमा १५ जना मात्र जम्मा हुन पाउने छन्

  • बेलायतमा फेरि लकडाउनको तयारी

    हरेक हप्तामा अस्पताल भर्ना हुने दरमा दोब्बर वृद्धि भइरहेको अवस्थामा सरकारी अधिकारीले उक्त सम्भावनालाई उल्लेख गरेका हुन ।

  • नेपालका लागि पूर्वबेलायती राजदूत रिचर्ड मोरिसको शव एलिस हल्ट जंगलमा फेला

    मर्निङ वाककै क्रममा उक्त जंगलमा मोरिस दौडने गरेको बुझिएको छ ।

  • भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जी रहेनन्
  • चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमितहरु भेटिए