अन्तरराष्ट्रीय - दर्पण संसार

अन्तरराष्ट्रीय

  • ‘अल्लाह’ खुसी पार्न भन्दै ६ वर्षीय छोराको बली !
  • जहाजको ल्याण्डिङ्ग गेयरमा लुकेर १६ बर्षिय युवाले गरे नैरोवी देखि नेदरल्याण्डसम्मको यात्रा
  • तेह् लाख भन्दा वढि आप्रवासीले यूके छाडे

    नेशनल अडिट यूकेको कार्यलय अनुसार आठ लाख साठीहजार कागजपत्र नभएका अवैधानिक आप्रवासीको अनुमानित तथ्याङ्क सार्वजनिक गरे पनि विभिन्न कारणले यो जनसंख्या एक मिलियन भन्दा वढि रहेको संवन्धित क्षेत्रका अधिकारीहरू ले आँकलन गरेका छन

  • कुवेतमा कास्कीकी बुद्दीसीरीले गरिन आत्महत्या

    सिलवालले भने"सन २०१३ मा श्रम स्विक्रिती लिएर उनी घरेलु कामदारको रुपमा पहिलो पटक कुवेत आएको रेकेर्डमा देखिएको छ भने सन २०१५मा छुट्टी गएर पुन: फर्किएको देखिन्छ।उनको मृत्‍युको पूर्ण बिबरण भने प्राप्त भैसकेको छैन।

  • श्रीमतीद्वारा आफ्नै श्रीमानको हत्या

    मृतक राकेश कुमार भाडाको गाडी चलाउँथे। त्यस गाडीमा अशोक र बबन चढेर एकान्त ठाँउमा पुगेपछि राकेश कुमारको हत्या गरे

  • दुई पटक महाअभियोग लाग्ने प्रथम अमेरीकी राष्ट्रपति : डोनाल्ड ट्रम

    अमेरिकी संसदमा राष्ट्रपति डोनाल्ड ट्र्म्पलाई दोस्रो पटक महाअभियोग लगाउने बिषयमा वहस हुँदा ट्रम्प देशको लागि अहिले स्पष्ट र खतरा भएको सभामुख न्यान्सी पेलोसीले बताएकी थिइन् । “हामीलाई थाहा छ कि संयुक्त राज्यका राष्ट्रपतिले यो विद्रोह, हाम्रो साझा देशको बिरूद्ध सशस्त्र विद्रोह गर्न उक्साएको आरोप लगाएकी थिइन् । उनी जानु पर्छ, उनी देशका लागि स्पष्ट र अहिले खतरा हो जुन हामी सबैले माया गर्छौं,” पेलोसीले मन्तब्यमा भनेकी थिइन्

  • अमेरिकी प्रजातन्त्रको मन्दिर मानिने संसद भवनमा आक्रमणः इतिहासकै कालो धब्बा
  • फाइजर - बायोटेक कोविड खोप लिएको दुई दिनपछि पोर्चुगिज नर्सको मृत्यु