महामारी वा संकटका बेलामा सबै नेपालीहरु एक जुट भएर आफ्नो सिप र क्षमताले भ्यायसम्म समुदाय हितका लागि लागिपर्ने हो भने जस्तोसुकै प्रकोपलाई व्यवस्थित गर्न सकिने भन्दै विशेषत नेपाली समुदायका निमित्त एकजुट हुन व्यवसाय संचालक शिव न्यौपानेले विनम्र अनुरोध गरेका थिए""
संक्रमितहरु ठूलो संख्यामा उपचार पछि निको पनि भएका छन् ।
युकेका कागजपत्र नभएका आप्रवासीहरु लक डाउनको चपेटामा
स्पेनको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ५१४ जनाको मृत्यु भएको पुष्टि गरेको छ