अन्तरराष्ट्रीय - दर्पण संसार

अन्तरराष्ट्रीय

  • भारत–चीन भिडन्तमा २० भारतीय सैनिक मार्ने चिनियाँ हतियार सार्वजनिक
  • भारतीय र चिनियाँ सेनाबीच झडप: तीन जनाको मृत्यु, चीनले दियो कडा प्रतिक्रिया
  • कोरोना भाइरसविरुद्ध पहिलोपटक मानिसमा खोप परीक्षण, परिणाम सकारात्मक

    पहिलो चरणमा खोप परिक्षण गरिएका आठ जना मानिसमा रोग प्रतिरोधक क्षमता वृद्धि भएको दावी अमेरिकी कम्पनी मोडर्नाले गरेको हो ।

  • 'खोप पत्ता लागेपनि कोरोना भाइरस निर्मूल पार्न नसकिने, भविष्यवाणी नगर्नु’

    महामारी नियन्त्रणमा नआइसकेकाले विश्वका कतिपय देशले जारी लकडाउन खुकुलो पार्ने निर्णयप्रति आपत्तिसमेत जनाएको छ ।

  • कोरोना महामारी : विश्वभर २ लाख ४८ हजार बढीको मृत्यु

    सबैभन्दा धेरै अमेरिकामा ६८ हजार ५६९ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार १२५ जनाको ज्यान गएको छ ।"""

  • भारतमा लकडाउन दुई साता लम्बियो, एक सय ३० जिल्ला रेड जोन’मा

    भारतमा ३५ हजारभन्दा बढीमा व्यक्ति कोरोना भाइरसबाट संक्रमित छन् भने साढे ११ सयभन्दा बढीको मृत्यु भैसकेको छ ।

  • काममा फर्किए ब्रिटिश प्रधानमन्त्री जोन्सन
  • आफ्ना नागरिक लैजान बेलायतले १४ वटा चार्टर विमान भारत पठाउने