महानगरले उपलब्ध गराएको सुचिका आधारमा गरिब तथा बिपन्न परिवारलाई खाना बितरण गरिएको छ । सापकोटाका अनुसार एक महिने निःशुल्क खाना अभियानका लागि करिब ९७ हजार युरो अर्थात् एक करोड बढी नेपाली रुपैयां खर्च हुने अनुमान गरिएको छ । यसरी निःशुल्क रुपमा खुवाउन लागिएको पिज्जाको प्रति मूल्य करिब ७ युरो अर्थात् नौ सय नेपाली रुपैयां पर्न आउने सापकोटाले बताए
राजधानी बेइजिङस्थित होलसेल बजार, रेष्टुरेन्ट, तथा सम्भावित बस्तीमा गत हप्ता परीक्षणलाई व्यापकता दिइएको थियो ।
राजस्थान सरकारले विवाह समारोहमा सहभागी कोरोना संक्रमितको क्वारेन्टिनको खर्च दुलहा पक्षलाई व्यहोर्न आदेश दिएको छ ।
अमेरिकाको विदेश मन्त्रालयले वर्षेनी विभिन्न देशमा हुनसक्ने आतंकवादी गतिविधिबारे प्रतिवेदन तयार गरी अमेरिकी संसदमा पेश गर्ने गरेको छ ।