दर्पणसंसार संवाददाता - दर्पण संसार
  • कोरोना रोकथामका लागि भौतिक मन्त्रालयले सातै प्रदेशलाई ९१ लाख रुपैंयाँ दिने
  • कोरोना भाइरसका कारण विश्वभर ११ नेपालीको मृत्यु !
  • अष्ट्रेलियामा रहेका नेपालीहरुलाई सहयोग गर्न जिपी फाउन्डेसनको आग्रह

    फाउण्डेशन अष्ट्रेलियाका अध्यक्ष थपलियाले अष्ट्रेलियामा रहेका नेपालीहरुलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएको फाउण्डेशनले जनाएको छ ।

  • नीलो नम्बर प्लेटको दुरुपयोग गर्दा अवैतनिक महावाणिज्यदूतहरुको सुविधा खोसियो

    महावाणिज्यदूत गैरकानूनी गतिविधिमा संलग्न रहेको भेटिएलगत्तै परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्तिमार्फत सुविधा फिर्ता गरेको जनाएको छ ।

  • लण्डनमा एक भूतपूर्व गोरखा सैनिकको निधन, कोरोना भएको आशंका

    गोरखा ट्रान्सपोर्ट रेजिमेण्ट (जीटीआर) मा सेवा गरेका उनी समाजसेवा सक्रिय थिए ।

  • नेपालमा नयाँ कोरोना संक्रमित देखिएनन्, २३ सय ६६ जनाको नमुना परीक्षण गरियो

    हाल उपत्यकामा १२ जना र उपत्यकाबाहिर १२२ गरी १३४ जना ‘आइसोलेसन वार्ड’मा रहेको प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।

  • प्रधानमन्त्री ओलीको सम्बोधन पूर्वराजा ज्ञानेन्द्रलाई मन परेन !
  • विदेशबाट आएका सबै क्वारेन्टाइनमा बसौं, दुई साता अझै चुनौतीपूर्ण छ: प्रधानमन्त्री