दर्पणसंसार संवाददाता - दर्पण संसार
  • नयाँ वर्ष २०७७ साल सुरुः घरमै बसेर नयाँ बर्ष मनाइँदै
  • वीरगन्ज बस्दै आएका तीन जना भारतीयमा कोरोनो संक्रमण
  • अमेरिकामा हिडेरै अस्पताल पुगेका कोरोना संक्रमित नेपालीको मृत्यु

    अमेरिकाको न्यूयोर्कको ज्याक्सनहाइटमा बस्ने ४७ बर्षीय राजकुमार थापाको कोरोना संक्रमणका कारण निधन भएको हो ।

  • भारतीय मिडियाको प्रपोगाण्डा : नेपालको सिमानाबाट भारतमा कोरोना फैलाउने षड्यन्त्र

    चैत्र २१ गते ४७ औं बाहिनी बटालियन सीमा सुरक्षा बल रामगढवाका कमाण्डरले लेखेको पत्रका आधारमा नेपालको बोर्डरमार्फत भारतमा कोरोना फैलाउने षड्यन्त्र भएको समाचार प्रसारण गरिएको हो ।

  • नेपालमा ६३० व्यक्तिमा गरिएको कोरोना परीक्षण नतिजा ‘नेगेटिभ’, ११५ जना ‘आइसोलेसन’मा

    पछिल्लो २४ घन्टामा परीक्षण गरिएको ६३० जनाको नतिजासमेत नेगेटिभ आएको डा. देवकोटाले जानकारी दिए ।

  • नेपालका २३ सय सुरक्षाकर्मी क्वारेन्टाइनमा, ३० सैनिक आइसोलेसनमा

    क्वारेन्टाइनमा राखिएकामध्ये नेपाली सेनाका धेरै छन् । सेनाले देशभर गरी २ हजार १ सय ६२ जनालाई क्वारेन्टाइनमा राखेको छ ।

  • राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीद्वारा बेलायती प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना
  • राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीद्वारा बेलायती प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना