दर्पणसंसार संवाददाता - दर्पण संसार
  • उदयपुरमा एकैदिन थप ११ जनामा कोरोना, संक्रमितको संख्या ४१ पुग्यो
  • सनसिटी अपार्टमेन्टमा संक्रमित भेटिएपछि काठमाडौंमा कोरोना परीक्षण गराउने बढे
  • 'अध्यादेश बेमौसमको बाँसुरी र इतिहासकै दुःखद घटना’

    सभापति देउवाले जारी गरेको विज्ञप्तिमा सरकारको कदमलाई आपत्तिजनक भन्दै दुबै विधेयक तत्काल फिर्ता लिन माग गरेका छन् ।

  • पार्टी फुटाउन सजिलो हुने व्यवस्थासहितको अध्यादेश जारी, नेकपाभित्रै असन्तुष्टी

    राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा ४० प्रतिशत मत पुर्याएमा पार्टी विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।

  • नेपालमा २९ हजार ५ सय बढीको कोरोना परीक्षण, चार जना निको भए

    डा देवकोटाले सेती अस्पतालमा उपचार गरिरहेका २१ वर्षीय पुरुषको पीसीआर रिपोर्ट नेगेटिभ आएकाले डिस्चार्ज गरी घर पठाइने बताए ।""

  • नेपाली फिल्म खेल्न आएकी भुटानी अभिनेत्री उगेन विमान चार्टर्ड गरेर फर्किइन

    राजधानी थिम्पुकी उनले पारोको ओलाथाङ होटेलमा २१ दिन लामो क्वारेन्टाइन सुरु गरिसकेकी छन् ।

  • कोरोना भाइरसबाट विश्वभर २८ नेपालीको मृत्यु, बेलायतमा मात्रै १७ जनाले ज्यान गुमाए
  • फ्रान्सबाट नेपाल आएकी युवतीले जितिन कोरोना, प्रधानमन्त्रीले दिए बधाई