निवेदनमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएको छ ।
चार बुँदे सहमतिपछि काठमाडौंमा जारी आन्दोलन स्थगित गर्न किसान प्रतिनिधि तयार भएका छन् ।
संविधान बनाउँदा नै नराखिएको व्यवस्थाप्रति प्रधानमन्त्री ओलीले निर्मम ढंगले संविधानको कू गरेको आरोप उनले लगाए ।
प्रधानमन्त्री ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि कांग्रेस पनि वैचारिक रुपले विभाजित छ ।