दर्पणसंसार संवाददाता - दर्पण संसार
  • देशभर चिसो बढ्यो, हल्कादेखि मध्यम वर्षाको सम्भावना
  • कार्यकर्ता र मतदाताको माया नै मेरो वरीयता हो
  • आठौं महाधिवेशनमा एमालेसँग नरम देखिए प्रचण्ड अध्यक्षमा बलिया

    नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन काठमाडौंमा आइतबारबाट शुरु भएको छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । सो अवसरमा अध्यक्षमा पुष्पकमल दाहालले एमाले महासचिव शंकर पोखरेलको खुलेर प्रशंसा गरे । जुन विषय अहिले राजनीतिक बृत्तमा चर्चामा छ । पोखरेलको अभिव्यक्तिलाई लिएर प्रचण्ड लचक भएका हुन ।

  • एमसीसीबारे देउवा भन्छन् : म राष्ट्रका लागि लडेको मान्छे हुँ, राष्ट्रघाती कसरी गर्छु ?

    प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) राष्ट्रघाती नभएकाले पास गर्ने बताएका छन् । प्रधानमन्त्री देउवाले आइतबार नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन कार्यक्रमा सम्बोधन गर्दै एमसीसी राष्ट्रघाती नभएको बताएका हुन् ।

  • माओवादी केन्द्रमा अब बहु पदीय संरचनाः पदाधिकारी सङ्ख्या १५ पुर्याइने

    माओवादी केन्द्रले पार्टीलाई बहु पदीय संरचनामा लाने भएको छ । माओवादीभित्र अध्यक्ष पछिको वरियता निर्धारण, तथा अन्य पदाधिकारीहरूको समेत निर्धारण गर्ने पनि भएको छ । हालैको स्थायी कमिटी बैठकमा माओवादीका नेताहरूले वरिष्ठ उपाध्यक्षसहितको व्यवस्था गरेर जानुपर्ने धारणा राखेको र त्यसलाई राष्ट्रिय सम्मेलनको हलमा पेस गर्ने जनाएका थिए।

  • यि हुन् नवनिर्वाचित कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठकका निर्णय

    नेपाली कांग्रेसको १४औं केन्द्रीय कार्यसमितिको पहिलो बैठक बसेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरणपछि बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठकले विभिन्न चारवटा निर्णय गरेको महामन्त्री गगन थापाले जानकारी दिए ।

  • गायक तथा संगीतकार पुष्प गजमेरको सम्बन्धमा आकाश र जेबिका
  • एसएसपी यादव निवासमै मृत भेटिएपछि गृहमन्त्री सक्रिय, पुगे भैरहवा