ओखलढुंगामा जन्मिएर हाल बेलायतमा बस्नुहुने शिवजी श्रेष्ठ र उर्मिला श्रेष्ठले केहि समय अगाडी मात्रै भक्तलाल श्रेष्ठ र भेषकुमारी श्रेष्ठसंग मिलेर ओखलढुंगा जिल्ला अस्पताललाइ पोर्टेबल अक्सिजन सामग्री प्रदान गरेका थिए
नेपाल पत्रकार महासंघ युरोप""""""""
ठूला भ्रष्टाचारका कान्ड र गलत प्रक्रियाबाट राज्यको ढुकुटीमा दोहन गरेको आरोप सरकारले खेपेको छ ।
सभापति देउवाले राजाले हुर्काएका कम्युनिस्टहरु अहिले आफैं राजा बनेको बताए । उनले भने, ‘हामीलाई राजाले धेरै दुःख दिए पनि अहिले कम्युनिष्टहरु आफैं राजा बने ।’