दर्पणसंसार संवाददाता - दर्पण संसार
  • डडेल्धुरामा कांग्रेस क्रियाशील विवाद चर्किएपछि निधि र डा.कोइरालाको अडान
  • ‘माधव नेपालको प्युसो ! उम्रिन पाएको छैन, एमालेसँग मुकाबला गर्ने सपना देख्छ’
  • गृह मन्त्रालयको कच्चा विज्ञप्तिले सरकारलाई ‘लाजमर्नु’

    गृह मन्त्रालयको विज्ञप्तिलाई लिएर समाज तातेको छ । राजनीतिक दलका नेताले भाषणका लागि नयाँ मसला पाएका छन् । छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामाथि आँच आउने गतिविधि नगर्न भनी गृहमन्त्रालयले विज्ञप्ति जारी गरी आपत्ति जनाएपछि त्यसको आलोचना भइरहेको हो ।

  • देउवा र प्रचण्डबीच मतभेद, एमसीसीका कारण सत्ता गठबन्धनमा तनाव

    मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्ने विषयमा सत्तारुढ गठबन्धनमै मत विभाजन देखिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो अभिब्यक्तिले गठबन्धनमै टकराब हुने देखिएको छ ।

  • मानव ज्योति समाजद्वारा सुष्मालाई उपचारका लागि सहयोग

    सुष्मा विश्वकर्माकी दुवै मृगौलाले काम नगर्ने भएपछि अस्पताल प्रशासनले मृगौला फेर्नु पर्ने भनेको छ तर एउटा गरिव परिवारले तिस लाख बराबरको आर्थिक व्यवस्थापन जुटाउँन नसक्ने भएपछि उनको उपचारमा समस्या आएको हो

  • यी हुन् सोमबार बसेको मन्त्रिपरिषदको निर्णयहरु

    सरकारले राष्ट्रिय जनगणना–२०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जनगणना २०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

  • निजामती सेवा दिवसः कर्मचारी जनताको सेवा गर्नेभन्दा पनि चाकडी गर्ने र जागिरमुखी भए
  • काठमाडौंमा हालसम्मकै ठूलो वर्षा, ३८५ घर टहरा डुवानमा, २३२ जनाको उद्धार